६ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

  • बिहीबार ११ भौ २०८३ ०७:२९ AM
काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । आज बिहानदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ इलाकाबाट छ देशका ४५ विदेशीसहित उनीहरुलाई उद्धार गरिएको हो… Continue reading ६ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार