काठमाडौं । बाढीपहिरो तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सर्वदलीय बैठकले १० बुँदे साझा संकल्प गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा सम्पन्न बैठकले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर नागरिकको जीवनरक्षा र राष्ट्रिय हितलाई प्राथमिकता दिने निर्णय गरेको हो । बैठकपछि आठ राजनीतिक दलले संयुक्त वक्तव्य जारी गर्दै राहत तथा उद्धारमा राजनीतिक स्वार्थ… Continue reading विपद्को घडीमा दलहरू एक ठाउँमा, राहतमा राजनीति नगर्नेदेखि चीनसँग संयुक्त अध्ययनसम्म गरे यस्तो संकल्प