३०औँ स्थापना दिवस स्थगित गर्दै, प्रधानमन्त्री राहत कोषमा १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने ईक्यानको निर्णय

  • बिहीबार ११ भौ २०८३ ०७:४९ AM
काठमाडौं। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले गहिरो दुःख व्यक्त गर्दै आफ्नो ३०औँ स्थापना दिवस तथा वार्षिकोत्सव समारोह स्थगित गरेको छ। ईक्यानले २०८३ भदौ १३ गते अर्थात् २९ अगस्ट २०२६ मा होटल एभरेस्ट, काठमाडौंमा आयोजना गर्ने तय गरेको ३०औं स्थापना दिवस तथा वार्षिकोत्सव समारोह… Continue reading ३०औँ स्थापना दिवस स्थगित गर्दै, प्रधानमन्त्री राहत कोषमा १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने ईक्यानको निर्णय