काठमाडौं । रसुवालगायतका जिल्लामा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल बैंकर्स संघले दुःख व्यक्त गरेको छ। संघका अनुसार प्रभावित जिल्लामा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित छन् भने केही कर्मचारी अझै सम्पर्कविहीन छन्। बाढीका कारण केही बैंक शाखा प्रभावित हुनुका साथै विद्युत्, इन्टरनेट र सञ्चार अवरुद्ध हुँदा नियमित बैंकिङ सेवा सञ्चालनमा चुनौती देखिएको छ।… Continue reading बाढी प्रभावित क्षेत्रमा बैंकिङ सेवा सञ्चालनमा चुनौती