भोटेकोशी र त्रिुशली नदिमा बुधबार अचानक आएको भीषण बाढीले नदी तटीय क्षेत्रका बस्तीमा व्यापक क्षति पु¥याएको छ । नदी किनारका घर, पसल, सडक तथा सावर्जनिक संरचनामा बाढीले क्षति पु¥याउँदा स्थानीयवासीको जनजीवन अस्तव्यस्त भएको छ । प्रभावित क्षेत्रमा यतिबेला सरकारी पक्ष र विभिन्न संघसंस्थाहरुले उद्धार तथा राहत वितरणका कार्य जारी राखेका छन् । यद्यपी, ती क्षेत्रमा… Continue reading बाढीपछि त्रिशूली तटीय क्षेत्रको अवस्था बेहाल (तस्बिरहरु)