‘विपद्को घडीमा सबै राजनीतिक दल एकजुट भएर काम गर्नुपर्छ’ : गगन थापा

  • बिहीबार ११ भौ २०८३ ०६:३६ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दल एक ठाउँमा आएर एउटै सोच र संकल्पका साथ काम गर्ने परम्परा रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले यही परम्परालाई निरन्तरता दिँदै रास्वपाले संसद्मा रहेका तथा संसद्बाहिर रहेका मुख्य दलहरूको सर्वदलीय बैठक बोलाएकोContinue reading "‘विपद्को घडीमा सबै राजनीतिक दल एकजुट भएर काम गर्नुपर्छ’ : गगन थापा"