काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग अपिल गरेको छ । बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री राहत कोषलाई अझ व्यापक बनाउँदै त्यसको प्रभावकारी प्रचारप्रसार गर्नुपर्ने बताए । उनले राहत व्यवस्थापनमा पारदर्शिता कायम गर्दै सबै पक्षलाई एउटैContinue reading "राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल लागू गर्न राप्रपाको अपिल"