अस्पतालमा बेपत्ता आफन्तको नाम टिपाउँदै बाढी प्रभावित

  • बिहीबार ११ भौ २०८३ ०६:२४ AM
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको खोजीमा काठमाडौं महाराजगन्जस्थित टिचिङ अस्पतालमा आफन्तजनले धमाधम नाम टिपाइ रहेका छन् । प्रहरी वृत्त महाराजगञ्जको पहलमा अस्पताल परिसरमा प्रहरी सहायता कक्ष सञ्चालन गरी हराएका व्यक्तिहरूको नामावली संकलन तथा सार्वजनिक गर्ने काम भइरहेको हो । The post अस्पतालमा बेपत्ता आफन्तको नाम टिपाउँदै बाढी प्रभावित appeared first on Kalika Khabar.