रवि नेतृत्वको सर्वदलीय बैठकबाट १० निर्णय

  • बिहीबार ११ भौ २०८३ ०६:२८ AM
  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सिंहदरबारमा आयोजना गरेको सर्वदलीय बैठकले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १० वटा निर्णय गरेको छ। बैठकले बाढीमा परेकाहरूको तत्काल उद्धार, राहत तथा व्यवस्थापनलाई