नाडा अटो शोमा बिवाइडीको नयाँ ईभी गाडी सार्वजनिक

  • बिहीबार ११ भौ २०८३ ०६:४६ AM
काठमाडौं । काठमाडौंको भुकटीमण्डपमा मंगलबारदेखि सुरु भएको १८ औं संस्करणको नाडा अटो शो २०२६ मा बिवाइडीले तीनवटा नयाँ तथा अपग्रेडेड उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले (बिवाइडी सेलिएन)लाई अपग्रेडसहित पुनः बजारमा ल्याएको छ भने एटीटुको सुपेरियर