प्रेस काउन्सिलद्वारा भोटेकोशी बाढीसम्बन्धी ५४ सामग्री अनुगमन, ६ वटालाई कारबाहीको निर्देशन

  • बिहीबार ११ भौ २०८३ ०६:५० AM
प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीसम्बन्धी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको अनुगमन गर्दा ६ वटा सामग्री आचारसंहिताविपरीत पाइएको जनाएको छ। काउन्सिलले २०८३ भदौ १० गते गरेको अनुगमनमा विभिन्न The post प्रेस काउन्सिलद्वारा भोटेकोशी बाढीसम्बन्धी ५४ सामग्री अनुगमन, ६ वटालाई कारबाहीको निर्देशन appeared first on Technology Khabar.