शव सुरक्षित राख्न कोल्ड स्टोर उपलब्ध गराउन मन्त्री पुनको आग्रह
बिहीबार ११ भौ २०८३ १२:०९ PM
काठमाडौँ, भदौ ११ गते । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले रसुवामा आएको बाढीबाट मृत्यु भएकाहरूको शव सुरक्षित राख्न त्रिशूली र नारायणी नदी आसपासका जिल्लामा रहेका कोल...