भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला

  • बिहीबार ११ भौ २०८३ १२:४७ PM
काठमाडौँ, भदौ ११ गते ।  रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जन...