यस्तो विपदमा सरकारी श्रोत मात्र पर्याप्त हुँदैन, सरकारलाई सघाउन तयार छौंः गगन

  • बिहीबार ११ भौ २०८३ ०६:२७ AM
काठमाण्डु–कांग्रेस सभापति गगन थापाले अहिलेको जस्तो ठूलो विपद् व्यवस्थापन गर्न सरकारसँग रहेका नियमित स्रोत र साधन मात्रै पर्याप्त नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारलाई आवश्यक सबै प्रकारका सहयोग गर्न कांग्रेस तयार रहेको बताए । उनले विपद्को समयमा राज्यका सबै उपलब्ध