काठमाण्डु– भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति सर्वदलीय बैठकले दुःख व्यक्त गरेको छ । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेको पहलमा बिहीबार सिंहदरबारमा बसेको बैठकले विपद् व्यवस्थापनका लागि १० बुँदे साझा संकल्प गरेको हो । बैठकले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको उपचार, हेरचाह र