प्रधानमन्त्री शाह विदुरमा

  • बिहीबार ११ भौ २०८३ ०६:४२ AM
काठमाण्डु – प्रधानमन्त्री बालेन शाह नुवाकोटको विदुर पुगेका छन्। बाढी प्रभावित क्षेत्रको अनुगमन तथा निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटको विदुर पुगेका हुन्। बुधबार रसुवाको भोटेकोसी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्‍याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन् । ​बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको