काठमाण्डु– रसुवाको भोटेकोशीमा आएको बाढीमा परि मृत्यु हुनेको संख्या १७७ पुगेको छ । नेपाल प्रहरीले दिएको बिहीबार बिहान १० बजेसम्मको अपडेट अनुसार हाल सम्म १७७ जनाको शव फेला परेको हो । सबैभन्दा धेरै चितवनमा ६९ वटा, नवलपरासी पूर्वमा ३२, धादिङमा २७ र गोरखामा २० वटा शव फेला परेको हो । यस्तै रसुवामा २, नुवाकोटमा १२,