काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीबाट अकल्पनीय मानवीय र भौतिक क्षति भएको भन्दै क्षतिको सूचना संकलन गर्न कठिनाई भइरहेको बताएका छन् । रास्वपा सभापति रवि लामिछानेले बिहीबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा गुरुङले प्रभावित क्षेत्रमा उद्धारका लागि सबै सुरक्षा निकाय परिचालन गरिएको भए पनि क्षतिको सूचना संकलन हुन नसकेको बताए । ‘क्षतिको विवरण संकलन चुनौतीपूर्ण हुँदोरहेछ’,