काठमाण्डु– भोटेकोसी बाढीमा परी गम्भीर घाइते भएका एक युवकको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । करिब २५ वर्षीय युवकको उपचारका क्रममा बिहीबार ज्यान गएको अस्पतालले जनाएको छ । नेपाली सेना र निजी कम्पनीका हेलिकोप्टरले बुधबारदेखि नै प्रभावित क्षेत्रबाट घाइते र बाढीमा फसेकाको उद्धार गरिरहेका छन् । हालसम्म २६ घाइतेलाई उपचारका लागि