परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षी रहमानबीच फोन वार्ता

  • बिहीबार ११ भौ २०८३ ०७:११ AM
काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ। दुई मन्त्रीबीच नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा कुराकानी भएको हो । फोन वार्तामा परराष्ट्रमन्त्री खनालले नेपाललाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेकोमा बंगलादेश सरकारप्रति धन्यवाद व्यक्त गरे। उनले आवश्यक सहयोगका विषयमा नेपालले बंगलादेशसँग निकट समन्वय