काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि ग्लोबल आइएमई बैंकले ५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा उक्त रकम जम्मा गर्ने घोषणा गरेको हो । भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति