बाढी प्रभावितका लागि नाडाले १० लाख रुपैयाँ सहयोग गर्ने

  • बिहीबार ११ भौ २०८३ ०६:४२ AM
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। नाडाले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा ठूलो मानवीय तथा भौतिक क्षति