काठमाडौं । कुमारी बैंक लिमिटेडले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार र पुनर्स्थापनाका लागि ३ करोड ३९ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । त्यस्तै, खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन बैंकले करिब ३९ लाख रुपैयाँ बराबरका सामग्री पनि उपलब्ध गराएको