सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला ३ लाख २० हजार ९ सय

  • बिहीबार ११ भौ २०८३ ०६:५७ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु १ हजार २ र चाँदीको मूल्य  रु १० ले घटेको छ