नेपाल उद्योग वाणिज्य महासंघले भदौ १० गते तिब्बत क्षेत्रबाट आएको भोटेकोशी नदीको भिषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। यस विनाशकारी विपद्मा परि ज्यान गुमाउने सम्पूर्ण प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै महासंघका अध्यक्ष अन्जन श्रेष्ठले शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरेका The post उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न सदस्यहरुलाई महासंघको आग्रह appeared first on Businesspana.