काठमाडौं । चीनको तिब्बतबाट आएको भीषण बाढीबाट भएको क्षति व्यवस्थापन, उद्धार तथा राहतका लागि सरकारले तत्काल परिचालन गर्न सकिने गरी करिब २० अर्ब रुपैयाँ बराबरको स्रोत जुटाउने जनाएको छ। अर्थमन्त्री ड स्वर्णिम वाग्लेका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, गृह मन्त्रालयलगायतका निकायमा उपलब्ध रकम आवश्यकताअनुसार परिचालन गरिनेछ । चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि… Continue reading बाढीपीडितको उद्धार–राहतमा २० अर्ब परिचालन गर्दै सरकार, विश्व बैंकबाट २५ अर्ब सहायता सुनिश्चित