काठमाडौं । चीनको तिब्बतबाट आएको भीषण बाढीबाट भएको क्षति व्यवस्थापन, उद्धार तथा राहतका लागि बिहीबार १२ बजे अघिसम्म सरकारलाई करिब ३५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्रतिबद्धता आएको छ। बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तापक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले अन्तर्राष्ट्रिय समुदायबाट नेपाललाई तत्काल सहयोग प्राप्त हुने क्रम जारी रहेको… Continue reading बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट ३५ अर्ब सहयोग प्रतिबद्धता