बाढीपछि ६४४ यात्रु सम्पर्कविहीन: ३२ राष्ट्रका ५१७ विदेशी पर्यटक, कुन देशका कति ? (सूचीसति)

  • बिहीबार ११ भौ २०८३ ०७:१२ AM
काठमाडौं। रसुवा, नुवाकोट, धादिङ र गोरखा हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा बुधबार बिहान आएको विनाशकारी आकस्मिक बाढीपछि ६४४ जना यात्रु सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले बिहीबार मध्याह्न सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा १२७ जना नेपाली र ५१७ जना विदेशी नागरिक छन्। बाढी प्रभावित चार जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण… Continue reading बाढीपछि ६४४ यात्रु सम्पर्कविहीन: ३२ राष्ट्रका ५१७ विदेशी पर्यटक, कुन देशका कति ? (सूचीसति)