रसुवामा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहयोगको घोषणा

  • बिहीबार ११ भौ २०८३ ०५:१८ AM
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले नेपालको रसुवा जिल्लामा आएको विनाशकारी आकस्मिक बाढी का कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । मन्त्रालयको प्रवक्ताको कार्यालयद्वारा जारी विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेका परिवार र आफन्तजनप्रति समवेदना प्रकट गर्दै अमेरिका यस विपद्को घडीमा नेपालको साथमा रहेको जनाइएको छ। अमेरिकी सरकारले बाढी प्रभावित समुदायको तत्कालContinue reading "रसुवामा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहयोगको घोषणा"