भोटेकोशी बाढी : एनसेल फाउन्डेसनद्वारा १ करोड राहत सहयोग घोषणा

  • बिहीबार ११ भौ २०८३ ०६:१२ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित आम सर्बसाधारणको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको आवश्यकता रहेको अवस्थामाContinue reading "भोटेकोशी बाढी : एनसेल फाउन्डेसनद्वारा १ करोड राहत सहयोग घोषणा"