विपत्तिमा राज्य देखियो, के हामी धन्यवाद भन्न सक्छौँ ?
बिहीबार ११ भौ २०८३ ०५:५३ AM
बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपाललाई फेरि एउटा यस्तो विपत्तिको सामना गर्न बाध्य बनायो, जसको वास्तविक क्षति र प्रभावको पूर्ण तस्वीर अझै स्पष्ट भइसकेको छैन । प्रारम्भिक विवरणहरूले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका