बाढी प्रभावित क्षेत्रमा उद्धार सामग्री पठाउने हेटौँडाको निर्णय

  • बिहीबार ११ भौ २०८३ ११:२१ AM
राममणि दाहाल मकवानपुर, भदौ ११ गते । हेटौँडा उपमहानगरपालिकाले रसुवाको भोटेकोशीमा आएको भीषण बाढी प्रभावित क्षेत्रमा उद्धार सामग्री पठाउने भएको छ।हेटौँडा उपमहानगरपालिकाको बिहीबार बसेक...