भोटेकोशी बाढीका १० घाइते ट्रमा सेन्टरमा उपचाररत

  • बिहीबार ११ भौ २०८३ ११:४३ AM
काठमाडौँ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भएका १० जनालाई काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा ल्याएर उपचार गरिएको छ।राष्ट्रिय ट्रमा सेन्टरले बिहीबार सार्व...