बाढीपछि क्षतविक्षत देवीघाट बजार (फोटो फिचर)

  • बिहीबार ११ भौ २०८३ ११:५४ AM
नुवाकोट, भदौ ११ गते । बुधबार आएको भोटेकोशीको बाढीका कारण नुवाकोटको देवीघाट बजारमा ठुलो क्षति पुगेको छ । बाढीले बजार क्षेत्रका सडक, पसल तथा आसपासका भौतिक संरचनामा क्षति पुर्‍याएको छ...