चिया बगानमा कमाउँदै रमाउँदै

  • बिहीबार ११ भौ २०८३ ११:५८ AM
राधा लुइटेल फिदिम, भदौ ११ गते । पाथीभरा टी स्टेटको आवास क्षेत्रमा बिहानको ७ बज्दा चहलपहल सुरु भयो । टी स्टेटको ‘क्वाटर’ मा बस्दै आएका श्रमिकमध्ये कसैले चिया तयार गरे, कसैले नास्ता...