रसुवा बाढीबारे चिनियाँ राजदूत : भूकम्पपछि हिमपहिरो र पहिरो जाँदा ठूलो क्षति भयाे

  • बिहीबार ११ भौ २०८३ ०५:४३ AM
काठमाण्डु– नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले रसुवाको ग्यिरोङ–रसुवागढी सीमावर्ती क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोको प्रारम्भिक कारणबारे जानकारी दिँदै नेपाली भूमिमा गएको भूकम्पपछि हिमपहिरो गएको बताएका छन्। दूतावासले बिहीबार सूचना जारी गर्दै हिमताल भत्किएपछि ठुलो मात्रामा पहिरो गएको त्यसपछि बाढी आएको जनाएको हो। एनटीभी वर्ल्डसँगको कुराकानीमा राजदूत झाङले भूकम्पपछि आएको हिमपहिरो र पहिरोका कारण