काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले भोटेकोसीमा पुनः बाढी आउने सम्भावना रहे/नरहेको विषयमा उत्तरी छिमेकी चीनबाट सूचना लिनुपर्नेमा जोड दिएका छन् । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बिहीबार बिहान सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा प्रचण्डले फेरि बाढी आउन सक्ने हल्लाले सर्वसाधारणमा त्रास फैलिएको भन्दै त्यससम्बन्धी आधिकारिक सूचना लिनुपर्ने बताए । ‘फेरि पनि बाढी