काठमाडौँ । देशका विभिन्न क्षेत्रमा परेको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम बढेको छ । यस क्रममा लोमस फर्मास्युटिकल्सले विपद्मा परेका नागरिकका लागि आवश्यक औषधि सहयोग उपलब्ध गराएको छ । विपत्तिका कारण घाइते तथा प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने औषधिको अभाव हुन नदिन लोमस फर्मास्युटिकल्सले सरकारको राहत तथा उद्धार