काठमाण्डु–नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक विपत्तिको सामना गर्न सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बिहीबार बिहान बसेको सर्वदलीय बैठकमा धारणा राख्दै प्रचण्डले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर खोजी, उद्धार र राहतमा जुट्नुपर्ने बताए । उनले अहिले