बाढीपहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले १ करोड सहयोग गर्ने

  • बिहीबार ११ भौ २०८३ ०५:१७ AM
बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।