विपद्को सामना गर्न स्रोत र साधनको अभाव हुँदैन : अर्थमन्त्री

  • बिहीबार ११ भौ २०८३ ०६:११ AM
काठमाण्डु – अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी बाढीका कारण आएको राष्ट्रिय विपद्को सामाना गर्न सरकार सक्षम रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री वाग्लेले सरकारले राहत र उद्धार कार्यलाई पनि तीव्रता दिएको बताए । उनले प्राकृतिक विपद्को सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै