विपद व्यवस्थापनका लागि श्रोतको जोहो भइसकेको छः वाग्ले

  • बिहीबार ११ भौ २०८३ ०६:१५ AM
काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपद्बाट उत्पन्न संकट व्यवस्थापनका लागि सरकारसँग आर्थिक स्रोतको कमी नरहेको बताएका छन् । रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले उद्धार र राहतसँगै भविष्यमा गर्नुपर्ने पुनर्निर्माणका लागि समेत आवश्यक बजेटको व्यवस्था भइसकेको दाबी गरे । उनका अनुसार विपद् लगत्तै विश्व बैंकसँगको