प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय

  • बिहीबार ११ भौ २०८३ ०६:०९ AM
उक्त संयन्त्रमा संसद्मा नभएका दलहरूलाई समेत समेटिने थापाले बताए ।