विपत्तिमा सबै दल एक ढिक्का भएर राहत र उद्धारमा जुट्नुपर्छ: सांसद राई

  • बिहीबार ११ भौ २०८३ ०६:१४ AM
राहत संकलनका लागि पार्टीले सार्वजनिक गरेको क्यूआर कोडबारे स्पष्ट पार्दै राईले संकलित रकम पारदर्शी ढंगले सरकारको निगरानीमा खर्च गरिने बताए ।