भोटेकोशी बाढी प्रभावितको उद्धार तथा पुनःस्थापनाका लागि एनसेलले दियो १ करोड

  • बिहीबार ११ भौ २०८३ ०६:०७ AM
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने जनाएको हो । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावितको तत्काल उद्धार, राहत