काठमाडौं । मुलुकमा आएको पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसद्मा रहेका तथा बाहिर रहेका राजनीतिक दलहरूले साझा संकल्पसहित एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद् व्यवस्थापन, खोज तथा उद्धार तथा राहत कार्यमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेका छन् । साथै, विपद्पछिको