बाढीले अवरुद्ध नुवाकोटको विद्युत् सेवा वैकल्पिक लाइनबाट सुचारु

  • बिहीबार ११ भौ २०८३ ०५:५३ AM
काठमाडौँ / भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ