नेपाल ल्याउनका लागि तयारी अवस्थामा राखिएका तर, बाढीका कारण चिनियाँ भूभागमै रोकिएका सामानहरु नाका परिवर्तन गरेर आयात गरिने भएको छ । अर्थ मन्त्रालयका अनुसार बाढीका कारण क्षति नभएका चीनतिर रहेका सामानहरु कोरोला नाकामार्फत आयातको तयारी भइरहेको छ । अर्थ मन्त्रालयले दिएको अनुसार ति सामाग्रीहरु रुट परिवर्तन गरेर कोरोला हुँदै आयातको तयारी गरिएको र यसका लागि The post बाढीका कारण चीनतिर रोकिएका सामान कोरोलामार्फत आयात गरिने appeared first on Businesspana.