वायुसेवा सञ्चालक संघले भन्यो, ‘एयरलाइन्सले बढी भाडा लिएका छैनन्’

  • बिहीबार ११ भौ २०८३ ०६:११ AM
वायुसेवा संचालक संघले एयरलाइन्स कम्पनीहरुले तोकिएको भन्दा बढी हवाई भाडा नलिएको स्पष्ट पारेको छ । संघका अध्यक्ष प्रतापजंग पाण्डेले एक विज्ञप्ति जारी गरेर यात्रुहरुको अत्यधिक चापका कारण केही गन्तव्यमा सस्तो दरका हवाई टिकट सकिए पनि कम्पनीहरूले साविककै भाडादरमा टिकट बिक्री गरिरहेको जनाएका छन् । संघले एयरलाइन्स कम्पनीहरुले नागरिक उड्डयन प्राधिकरणले तोकेको भन्दा बढी भाडा नलिएको The post वायुसेवा सञ्चालक संघले भन्यो, ‘एयरलाइन्सले बढी भाडा लिएका छैनन्’ appeared first on Businesspana.