काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना नदिएको भन्ने आरोपको कडा रूपमा खण्डन गरेको छ । दूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्पष्टीकरण जारी गर्दै ती आरोपहरूलाई ‘भ्रामक समाचार’को संज्ञा दिएको हो । चीनतर्फको कुनै बाँध फुटेर नेपालमा क्षति पुगेको र त्यसको जानकारी नेपाललाई नदिएको भन्ने दाबीलाई दूतावासले निराधार बताएको छ । दूतावासले सार्वजनिक